लागुऔषध रहित
विथड्रल

प्रत्येक विद्यार्थीको सहयोगको लागि विथड्रल विशेषज्ञहरू सधैँ उपलब्ध हुन्छन्। उनीहरूले सम्भावित असुविधा र पीडादायी लक्षणहरूबाट आराम दिन पोषण र विशेष प्रविधि प्रयोग गर्दछन्।

विथड्रल पछि नयाँ र राम्रो जीवनको सुरूवात हुन्छ।

“म यहाँ आउँदा, दुखाईको सामना गर्नुपर्थ्यो। भिटामिन, खनिज र नियमित सहयोगले गर्दा मैले हिरोइनको विथड्रलबाट छुट्कारा पाए। त्यसपछि मैले कहिल्यै दुखाई महसुस गरिन।"

"म १२-स्टेप कार्यक्रममा गए। उनीहरूले मलाईं दुखाई भनेको सुधारकै प्रकृया हो भन्थे। मैले त्यहाँ अरू मान्छेहरूको भनाई सुनेर हिरोइनको बारेमा थाहा पाए। जब म पहिलो पटक नार्कोननमा आए, मलाईं लागुऔषध रहित विथड्रल देखि दर लाग्थ्यो। तर यो मैले अहिलेसम्म लिएको विथड्रल मध्ये सबै भन्दा सजिलो थियो। अहिले म सँच्चिकै खुशी छुँ। म निकै राम्रो महसुस गर्छुँ। म बिहान उठ्दा जहिले आज दिन राम्रो हुन्छ भनेर उठ्छुँ। मलाईं यस्तो पहिले कहिले भएको थिएन।"

अर्को
न्यु लाइफ डिटक्सिफिकेसन

नार्कोनन ओजाई

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्