स्वागत छ
नार्कोनन ओजाई

नार्कोनन ओजाईको द्वारबाट छिरेपछि, तपाईं एउटा वातावरण भित्र प्रवेश गर्नुहुन्छ जुन कुलतमा परेका व्यक्तिहरूलाई कुलत छुटाउने कुरामा प्रतिबद्ध छ।

हामी यहाँ आउने मानिसहरूलाई "बिरामी" वा "पीडित" वा "दुर्व्यसनी" भन्दैनौ। हामीसँग विद्यार्थीहरू हुन्छन्—यस्ता विद्यार्थी जो लागुऔषध रहित जीवन बिताउन सिकिरहेका हुन्छन्।

यहाँ प्रत्येक विवरणहरूमा ती विद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रहन र जीवनलाई लागुऔषध मुक्त जीवन जिउन आवश्यक पर्ने सहयोगमा स्थायित्व र सहजता प्रदान गर्न कुरालाई मध्यनजर गरिएको छ-पूर्ण गोप्य र सहज तरिकामा।

नार्कोनन ओजाई, लागुऔषध रहित विथड्रलका लागि विशेष रूपले डिजाइन गरिएका स्थानहरू देखि लागुऔषध सेवन गर्ने इच्छा जगाउने लागुौषधका अवशेषहरूलाई सिद्ध पद्धतिबाट हटाउने न्यु लाइफ डिटक्स केन्द्र—विशिष्ट प्रभावकारी प्रविधि प्रवाह गर्ने विश्वको प्रमुख नार्कोनन केन्द्र हो।

यो केन्द्र, ओजाई, क्यालिफोर्नियाको हिमालको चुचुरोमा ४३ एकडको जमिनमा अवस्थित छ। यसको माथिल्लो छतमा गएर ३६० डिग्रीबाट यसको वरिपरिको पहाडहरूको रमणिय दृष्य देखिन्छ।

नार्कोनन ओजाई

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्